Job 16:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले आफ्‍नो साथीको पक्षमा बिन्‍ती गरेझैँ परमेश्‍वरसित मेरो पक्षमा बचाउको निम्‍ति कसैले बहस गरिदेओस् भनी म चाहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको निम्‍ति परमेश्‍वरसित तिनी बिन्‍ती गर्छन्, जसरी मानिसले आफ्‍नो साथीको निम्‍ति बिन्‍ती गर्दछ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।