Job 16:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो बाँच्‍ने दिन अब धेरै छैन। म गएपछि फेरि फर्कनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म फेरि नफर्कने यात्रामा लाग्‍नभन्‍दा अघि रहेका वर्षहरू थोरै मात्र छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“थोरै वर्ष बितेर गइसकेपछि, म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
केही वर्षमा म नफर्किने ठाउँमा जानेछु।