Job 16:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के यी हावाका कुराको अन्‍त छैन? के तपाईंहरूले आफ्‍नै कुरा मात्र माथि पार्ने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईंहरूका वाहियात कुराको अन्‍त हुनेछैन? केले तपाईंलाई झिँझ्‍याउछ र तपाईं निरन्‍तर वहस गरिरहनुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन? के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइन। किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ?