Job 16:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यसो होइन, मैले त साहसको सल्लाह दिनेथिएँ, र चुपचाप सहानुभूति जगाउनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईंहरूलाई उत्साह दिन म साहसको वचन बोल्नेथिएँ तब मेरो सहानुभूतिले तपाईंलाई शान्ति मिल्नेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो; मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो।
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीलाई उत्साह दिउँला अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।