Job 16:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बोल्दा होस् वा चुप लाग्दा होस्, मेरो पीडा कहिल्यै पनि शान्त हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर पनि म बोलें भने मेरो पीड़ा कम हुँदैन, म चूप लागें भने पनि मेरो कष्टले मलाई छोड्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले बोले तापनि मेरो दुःख कम हुँदैन; र म नबोल्दा पनि मेरो पीडा घट्दैन।
Nepali ERV (पवित्र बाइबल)
मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन, तर चुपचाप बसिरहनु पनि लाभ छैन।