Job 16:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई पक्रनुभयो; तपाईं मेरो शत्रु बन्‍नुभएको छ। म हाड र छाला मात्र भएको छु र यसैलाई मानिसहरू मेरो दोषको प्रमाण ठान्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मलाई बाँध्‍नुभएको छ, र यो कुरा साक्षी भएको छ। म हड्डी र छाला भएको छु, यसैले मेरो विरुद्धमा साक्षी दिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ, र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ; म दुब्लो र पातलो भएको कारणले, र यसले मेरो विरुद्ध साक्षी दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।