Job 16:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
क्रोधमा परमेश्‍वरले मलाई च्‍यातचुत पार्नुहुन्‍छ, उहाँले मलाई घृणाको दृष्‍टिले हेर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
क्रोधमा परमेश्‍वरले मलाई छिन्‍नभिन्‍न पार्नुहुन्‍छ, र मेरो विरुद्ध दारा किट्‌नुहुन्‍छ। मेरा शत्रुले मलाई तर्केर हेर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ; र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ; मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर क्रोधित हुनुभयो अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो। मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो। अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।