Job 17:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हेर्नुहोस्, तपाईंहरूले जति नै कोसिस गरे पनि मैले त तपाईंहरू कुनैसित पनि केही बुद्धि छ भन्‍ने देख्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर आऊ, सबै फेरि कोशिश गर! तिमीहरूका बीचमा त म एउटै बुद्धिमानी मानिस पाउनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तपाईंहरू सबै आएर फेरि कोसिस गर्नुहोस्! म तपाईंहरूको माझमा एउटै बुद्धिमान् मानिस भेट्टाउँदिनँ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर। तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिन।