Job 17:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा दिनहरू बितिसके, मेरा युक्तिहरू विफल भए, मेरो आशा हरायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा दिन बितिसके, मेरा युक्तिहरू विफल भए, र मेरो हृदयको इच्‍छा खतम भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा दिनहरू बितेर गए, मेरा योजनाहरू चकनाचुर भए; अझ मेरो हृदयका इच्छाहरू पनि हराएर गए।
Nepali ERV (पवित्र बाइबल)
मेरो जीवन बितिरहेछ। मेरो योजनाहरू नष्ट भइरहेछ। मेरो इच्छा मर्यो।