Job 17:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि चिहानलाई ‘बुबा,’ र मलाई खाने किरालाई ‘आमा’ र ‘दिदी-बहिनीहरू’ भन्छु भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले भ्रष्टतालाई ‘तपाईं मेरा बुबा’, र कीरालाई ‘तपाईं मेरी आमा’ अथवा ‘मेरा दिदी-बहिनीहरू’ भनी पुकारें भने
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले चिहानलाई, ‘तपाईं मेरो पिता हुनुहुन्छ,’ र मलाई खाने किरालाई, ‘मेरी आमा’ अथवा ‘मेरी दिदीबहिनी,’ भनेर भन्छु भनेँ,
Nepali ERV (पवित्र बाइबल)
म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ, अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी भन्न सक्छु।’