Job 17:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जता हेर्दा पनि मानिसहरूले मलाई साह्रै ठट्टा गरिरहेका हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म जता फर्के पनि मानिसहरू मलाई ठट्टा गर्दछन्, मेरा आँखाले तिनीहरूको विरोधलाई मात्र हेर्नुपर्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँच्चै, ठट्टा गर्नेहरूले मलाई घेरेका छन्; मेरा आँखाहरूले तिनीहरूका ठट्टामाथि टुलुटुलु हेर्नुपरेको छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि मप्रति हाँस्छन्। जब तिनीहरूले मलाई जिस्काउछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु।