Job 17:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले तिनीहरूका मनबाट बुझ्‍ने शक्ति थुनिदिनुभएको छ। यसकारण तिनीहरूलाई ममाथि विजय हुन नदिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले ती मानिसहरूलाई विजयी तुल्‍याउनुहुनेछैन, जसका मनको सम्‍झने शक्ति तपाईंले बन्‍द गरिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले तिनीहरूको बुझ्ने दिमागलाई बन्द गरिदिनुभएको छ; यसकारण तपाईंले तिनीहरूलाई विजयी हुन दिनुहुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो अनि तिनीहरूले बुझ्दैनन्। दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्।