Job 17:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई उखानको पात्र बनाउनुभएको छ। मानिसहरूले आएर मेरो मुखमा थुक्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म ता सबै देशमा एउटा उखानको पात्र बनेको छु, एक जना मानिस जसको अनुहारमा सबैले थुक्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परमेश्वरले मलाई हरेकको निम्ति एउटा उखान बनाउनुभएको छ, त्यो मानिस जसको अनुहारमा मानिसहरूले थुक्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो। मानिसहरूले मेरो मुखमा थुक्छन्।