Job 17:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शोकले प्राय: म अन्‍धो नै भइसकेको छु र मेरा हात-खुट्टाहरू छायाँझैँ हल्‍का भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा आँखा अफसोसले धमिला भएका छन्, मेरा सम्‍पूर्ण शरीर नै छायाजस्‍तै सुकिगएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा आँखा शोकले गर्दा धमिला भएका छन्; मेरो सम्पूर्ण शरीर केवल एउटा छायाजस्तै मात्र छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु। मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।