Job 18:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] अय्यूब, तपाईंले कहिले बोलिसक्ने? तपाईंले सुनिदिए हामी बोल्न सक्नेथियौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बिल्दद शुहीले यसो भनेर जवाफ दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः