Job 18:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरलाग्‍दा कुराले त्‍यसलाई चारैपट्टिबाट तर्साउँछ र त्‍यसका पाइला-पाइलामा पछ्याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डरले त्‍यसलाई चारैतिर घेर्छ, र कदम-कदममा त्‍यसलाई खेद्‌छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ, र त्यसको हरेक पाइलालाई खेद्‌दछ।
Nepali ERV (पवित्र बाइबल)
आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।