Job 18:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा डरलाग्‍दो रोग त्‍यसको शरीरमा लागेको छ, त्‍यसका हात-खुट्टाहरू कुहिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले त्‍यसको छालाको अंशहरू खाइहाल्‍छ, मृत्‍युको पहिलो सन्‍तानले त्‍यसको हात-खुट्टा खान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रोगले त्यसका छालाको भागहरू खाइदिन्छ; मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ।
Nepali ERV (पवित्र बाइबल)
डरलाग्दो रोगले उसको छाला खाई दिनेछ। त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।