Job 18:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुक्कसित बसेकाहरूलाई पालबाट तानेर निकालिन्छ र मृत्यु-राजको अघि घिसाएर लगिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको घरको सुरक्षाबाट पनि त्यसलाई तानेर निकाल्छ, र त्यसलाई त्रासको राजाकहाँ लैजान्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ; र आतङ्कहरूको राजाकहाँ लगिन्छ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ। उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।