Job 18:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको डेरामा किटनाशक गन्धक छरिएको छ र अब त्यहाँ जोसुकैले पनि बास गर्न सक्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको पालमा आगोले वास गर्छ, त्यसको घरमा जलिरहेको गन्धक छर्किएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको पालमा आगोले बास गर्छ, त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ।
Nepali ERV (पवित्र बाइबल)
उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।