Job 18:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी भाषणहरूलाई तपाईंले कहिले बन्‍द गर्नु हुन्‍छ? समझदार हुनुहोस्, र हामी कुरा गर्न सक्‍नेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंले यी भाषणहरू कहिले समाप्‍त गर्नुहुन्छ? संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
“अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ।