Job 18:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको केही वास्ता नगर्नेहरू र दुष्टहरूको गति पनि यस्तै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्ट काम गर्नेहरूको घर यस्तै हुनेछ, परमेश्वरको वास्ता नगर्नेहरूको घर यस्तै हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँच्चै दुष्ट मानिसको घरको दशा यस्तै हुनेछ; परमेश्वरलाई नचिन्नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ। त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”