Job 18:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी गाई-गोरुजस्‍ता मूर्ख छौं भनी कसरी तपाईं सोच्‍नुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई किन पशुझैँ व्‍यवहार गरिन्‍छ? र तपाईंको विचारमा हामी मूर्खहरू ठहराइन्‍छौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ, र तपाईंको दृष्‍टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?