Job 18:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका पाइलाहरू दरिला थिए, तर अब ती लर्बरिन्‍छन्। त्‍यो आफ्‍नै युक्‍तिले गर्दा लड्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको पाइलाको शक्ति कमजोर हुन्‍छ। त्‍यसको आफ्‍नै युक्तिले त्‍यसलाई लड़ाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको बलियो पाइला कमजोर हुन्छ; त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्। उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।