Job 19:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले चारैतिरबाट मलाई हिर्काउनुहुन्छ, मेरो आशा उखेलेर फालिदिनुहुन्छ। म ओइलिएर मरोस् भनी उहाँले मलाई त्याग्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले चारैतिरबाट म खतम नहोउञ्जेल मलाई हिर्काउनुहुन्छ, रूख उखेलिएझैँ उहाँले मेरो आशा टुटाइदिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले म नाश नभएसम्म चारैतिरबाट छिन्नभिन्न पार्नुहुन्छ; उहाँले एउटा रूखलाईझैँ मेरो आशालाई जरैसमेत उखेलिदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले म शेष नहोउञ्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो। उहाँले मेरो आशा खोसेर लैजानु भयो जसरी जराहरूले रूखलाई तान्दछ।