Job 19:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मेरा दाजुभाइहरूलाई मबाट टाढा बनाउनुभयो, मलाई चिन्‍नेहरू अब नचिन्‍ने भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उहाँले मेरा दाजुभाइहरूलाई मबाट पराई बनाउनुभएको छ, मेरा मित्रहरू मबाट बिलकुलै अलग रहन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उहाँले मेरा परिवारलाई मबाट बिरानो बनाइदिनुभएको छ; मेरा इष्‍टमित्रहरू पूर्ण रूपले मबाट पराई भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।