Job 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा कुटुम्‍बहरू र मेरा मित्रहरूले मलाई त्‍यागेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा कुटुम्‍बहरू र चिनाजानाहरू पछि हट्‌छन्, मेरा साथीहरूले मलाई बिर्सेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा आफन्तहरू टाढा भएका छन्; मेरा नजिकका मित्रहरूले मलाई बिर्सेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो आफन्तहरूले मलाई त्यागेर गए। मेरो मित्रहरूले मलाई बिर्से।