Job 19:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो घरमा पाहुना भई बसेकाहरूले मलाई भुले। मेरा दासीहरूले मसित एउटा बिरानो र विदेशीलाई झैँ व्‍यवहार गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा पाहुना र दासीहरूले मलाई बिरानाझैँ व्‍यवहार गर्छन्, तिनीहरूका दृष्‍टिमा म ता एक विदेशी भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पाहुनाहरू र मेरा सेविकाहरूले मलाई विदेशीझैँ ठान्छन्; तिनीहरूले मलाई पराईझैँ ठान्छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन् मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।