Job 19:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफ्नो चाकरलाई बोलाउँछु, त्यसले मलाई जवाफसम्म दिँदैन। आफ्नै मुखले मद्दत माग्दा पनि त्यसले त्यो भनेअनुसार गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा दासलाई म बोलाउँछु, तर त्यसले उत्तर दिँदैन। यद्यपि म आफ्नै मुखले बिन्ती गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो सेवकलाई बोलाउँछु, मैले आफैँले त्यसलाई अनुरोध गरे तापनि त्यसले मलाई जवाफ दिँदैन;
Nepali ERV (पवित्र बाइबल)
मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन। मैले उसित माफ माग्नु पर्छ।