Job 19:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरी स्‍वास्‍नीलाई मेरो सास नै गनाउँछ। मेरा दाजुभाइहरू मेरो छेउ नै पर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो सास मेरी पत्‍नीलाई दुर्गन्‍धमय लाग्‍छ, मेरा आफ्‍नै दाजुभाइहरूका अगाड़ि म गन्हाउने भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो सास मेरी पत्नीलाई आपत्तिजनक छ; मेरो आफ्नै दाजुभाइको बीचमा म घृणित भएको छु।
Nepali ERV (पवित्र बाइबल)
मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे। मेरो आफ्नै दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।