Job 19:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साना छोरा-छोरीहरूले समेत मलाई हेला गर्छन्। मलाई देख्‍दा तिनीहरूले गिल्‍ला गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ससाना केटाहरूले समेत मलाई घृणा गर्छन्, र म देखा पर्दा तिनीहरू गिल्‍ला गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साना केटाकेटीहरूसमेतले मलाई हेला गर्छन्; जब म देखा पर्छु, तिनीहरूले मेरो हाँसो उडाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्। जब म तिनीहरूको छेउमा जाँदछु, तिनीहरूले म प्रति नराम्रा वचनहरू बोल्छन्।