Job 19:2 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहिलेसम्म तपाईंहरू मलाई दु:ख दिनुहुन्छ, र वचनहरूले मलाई आघात गर्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंहरूले मलाई कहिलेसम्म यातना दिइरहनुहुन्छ र तपाईंहरूको वचनले मलाई आघात पुर्याउनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
“कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?