Job 19:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म हाड र छाला भएको छु, बलैले मेरो प्राण झुण्‍डिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त हाड़ र छाला भएको छु, म त मरिसकेरै बाँचेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब त म मात्र हाड र छाला भएको छु; म मेरो दाँतको छालाले मात्र बचेर उम्केको छु।
Nepali ERV (पवित्र बाइबल)
म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।