Job 19:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ममाथि दया गर्नुहोस्! तपाईंहरू मेरा मित्र हुनुहुन्‍छ! परमेश्‍वरको हात ममाथि परेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दया गर्नुहोस्, हे मेरा मित्र हो! दया गर्नुहोस्, किनभने परमेश्‍वरको हात ममाथि परेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मलाई दया देखाउनुहोस्, मेरा मित्रहरू, मलाई दया देखाउनुहोस्; किनकि परमेश्‍वरको हातले मलाई प्रहार गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ। किन? किनभने परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।