Job 19:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मेरो खेदो गर्नुभएझैँ किन तपाईंहरूले पनि मेरो खेदो गर्नुहुन्छ? के मलाई दु:ख दिन तपाईंहरूलाई पुगेन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरू किन खेदो गर्नुहुन्छ? के तपाईंहरूले मलाई सताउनुभएको पुगेन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरूले पनि किन मेरो खेदो गर्नुहुन्छ? मेरो मासु चपाएर के तपाईंहरूलाई अझै पुगेन?
Nepali ERV (पवित्र बाइबल)
किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ? तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।