Job 19:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले मेरा कुरा सम्झेर पुस्तकमा लेखिदिए त हुन्थ्यो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा वचनहरू शिलामा लेखिएका भए ती चर्मपत्रमा लेखिएका भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अहो, मेरा शब्दहरू लेखिएको भए, ती एउटा चर्मपत्रमा लेखिएको भए,
Nepali ERV (पवित्र बाइबल)
म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।