Job 19:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अथवा फलामका हतियारले सधैँ रहने गरी ढुङ्गामा खोपिदिए त हुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फलामको हतियारले खोपेर सीसाले भरिदिए, अथवा चट्टानमा सधैँको निम्‍ति साक्षी हुनलाई खोपिएको भए हुनेथियो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि ती सिसामा फलामको औजारले खोपिएका भए, अथवा सदाको निम्ति चट्टानमा खोपिएको भए हुनेथियो!
Nepali ERV (पवित्र बाइबल)
म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस् ताकि सदासर्वदा रहनेछन्।