Job 19:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म जान्‍दछु कि मेरो उद्धारकर्ता जीवित हुनुहुन्‍छ र आखिरमा उहाँ नै मेरो पक्षमा खडा हुन आउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म जान्‍दछु, मेरा उद्धारक जीवित हुनुहुन्‍छ, सबैभन्‍दा अन्‍तिम समयमा उहाँ पृथ्‍वीमा खड़ा हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ, र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा खडा हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ। अनि अन्तमा उ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।