Job 19:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रोगले मेरो छाला खाइसके पनि यही जीवनमा म परमेश्वरलाई देख्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मेरा छाला नाश गरिसकेपछि, मेरो शरीरमै म परमेश्वरलाई देख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मेरो छाला नष्ट भइसकेपछि पनि, अझै म मेरो शरीरमा परमेश्वरलाई देख्नेछु;
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।