Job 19:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म उहाँलाई आफ्‍नो आँखाले देख्‍नेछु। अनि उहाँ बिरानो हुनुहुनेछैन। मेरो साहस हरायो किनभने तपाईंहरू भन्‍नुहुन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आफ्‍नै आँखाले उहाँलाई देख्‍नेछु, आफैले नै देख्‍नेछु अरू कसैले होइन। मेरो हृदय मभित्रै कति लालयत बन्‍छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफैँले उहाँलाई देख्नेछु, मेरो आफ्नै आँखाले—अरू कसैले होइन। मेरो हृदय मभित्र कति इच्छुक हुन्छ!
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु। म मात्रै अन्य कोही पनि होइन, परमेश्वरलाई देख्नेछु। मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।