Job 19:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामी कसरी यिनलाई दु:ख दिन सक्‍छौं?” मलाई पिराउन तपाईंहरूले कुनै न कुनै निहुँ खोजिरहनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि तपाईंहरूले मलाई यसो भन्‍नुभयो भने, हामीले उसलाई कसरी लखेट्‌ने? किनकि दु:खका जड़ तिनी आफै हुन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि तपाईंहरूले यसरी भन्‍नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ; किनकि समस्याको जड त त्यो आफैँ हो,’
Nepali ERV (पवित्र बाइबल)
हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ। हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’