Job 19:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बारम्बार तपाईंहरूले मलाई अपमान गर्नुहुन्छ। अनि त्यसरी गाली गर्न के तपाईंहरू लाज मान्नुहुन्न?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दश पल्ट तपाईंहरूले मलाई अपमान गर्नुभयो, र निर्लज्ज भएर मलाई आक्रमण गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूले मलाई अहिलेसम्म दश पटक अपमान गर्नुभएको छ; तपाईंहरू मलाई निर्लज्ज भएर आक्रमण गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ। ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?