Job 19:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरू आफैंलाई मभन्दा असल ठान्‍नुहुन्‍छ र मेरा कष्‍टहरू नै मेरो दोषको प्रमाण ठान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि साँच्‍चै तपाईंहरू मभन्‍दा माथि आफूलाई उचाल्‍नुहुन्‍छ र मेरो नम्रतालाई मेरो विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईंहरूले आफूलाई मभन्दा उच्‍च ठान्‍नुहुन्छ, र मेरो अपमान मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ। तिमीहरूले मेरा संकटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।