Job 19:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मलाई यसो गर्नुभएको कुरा के तपाईंहरूले देख्नुहुन्न? उहाँले मलाई पासो थाप्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यो तपाईंहरूलाई भन्दछु, कि परमेश्वरले नै मलाई अपराधी तुल्याउनुभएको हो, र उहाँले मेरो चारैतिर जाल फिँजाउनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूले यो कुरा बुझ्नुहोस् कि परमेश्वरले ममाथि अन्याय गर्नुभएको छ, र उहाँले मलाई चारैतिरबाट पासोमा पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो। मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।