Job 19:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मेरो बाटो छेक्नुभएको छ र म उम्कन सक्दिनँ। उहाँले मेरो बाटो अन्धकारमा लुकाइदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मेरो बाटोमा पर्खाल लाउनुभयो, र म निस्कन सक्दिनँ, मेरो बाटोलाई उहाँले अन्धकारद्वारा छोप्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मेरो बाटो थुनिदिनुभएको छ त्यसैले म पार गर्न सक्दिनँ; उहाँले मेरो मार्गलाई अन्धकारले ढाकिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मेरो बाटो रोकि दिनु भयो। यसकारण म बाटोबाट जान सक्तिन। उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।