Job 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूब गएर खरानीको रासमा बसे र घाउ कन्‍याउन एउटा माटोको भाँडोको फुटेको टुक्रा हातमा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खरानीमा बसेर कन्‍याउनलाई तिनले एउटा फुटेको माटोका भाँड़ाको टुक्रा लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि इयोबले फुटेको भाँडाको एउटा खपटो लिए; अनि आफूलाई कन्याउँदै खरानीको थुप्रोमा बसे।
Nepali ERV (पवित्र बाइबल)
यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले।