Job 20:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको शरीर तरुण अवस्‍थाको र बलियो छ, तर त्‍यो चाँडै धुलोमै फर्कनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युवावस्‍था र बल त्‍यसका हड्डी-हड्डीमा भए तापनि, ती त्‍यससँगै धूलोमा पड़िरहनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका हड्डीहरूमा भरिएका यौवन त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।
Nepali ERV (पवित्र बाइबल)
जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए, तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।