Job 20:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[12-13] त्यसलाई दुष्ट कुरा स्वादिलो लाग्छ र आनन्द लिंदै त्यसलाई धेरै बेर आफ्नो मुखमा राख्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“खराब कुरो त्यसको मुखमा मीठो लागे तापनि, जिब्रोले त्यसलाई लटपटाएर मीठो बनाए तापनि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“दुष्टता त्यसको मुखमा मिठो भए तापनि र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूको मुखमा खराबले मिठो स्वाद दिन्छ, यसर्थ उसले पूर्ण आनन्द लिनु त्यसलाई आफ्नो जिब्रो मनि राख्छ।