Job 20:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पेटमा त्यसको भोजन तीतो हुनेछ, र साँपको विषझैँ विषालु बन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको खानेकुरा त्यसको पेटमा अमिलो हुनेछ, र साँपको विषझैँ त्यो त्यसभित्र परिवर्तन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको भोजन त्यसको पेटमा अमिलो बन्नेछ; र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यो दुष्टको पेटमा उसको भोजन विष हुन्छ। त्यो उसको पेटभित्र एउटा साँपको विष जस्तै तितो हुन्छ।