Job 20:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टले चोरेको धन बान्‍ता गरेर निकाल्‍दछ, परमेश्‍वरले त्‍यसको पेटबाट त्‍यो निकाल्‍न लाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले निलेको धन-सम्‍पत्ति त्‍यसले फेरि बमन गरेर निकाल्‍छ, परमेश्‍वरले त्‍यसलाई त्‍यो उकेल्‍न लाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ; परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसले धनीहरूलाई निल्छ। तर त्यसले तिनीहरूलाई उल्टी गरेर निकाल्छ। परमेश्वरले पापी मानिसलाई उल्टी गरेर बाहिर निकाल्ने पार्नुहुन्छ।

Recommended Reading