Job 20:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टले निलेको कुरा विषजस्तो हो। विषालु सर्पले डसेझैँ त्यसले त्यसलाई मार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले साँबे-सर्पको विष चुस्छ, विषालु साँपको दाँतले त्यसलाई मार्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले सर्पको विष चुस्नेछ; विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूको पेय पदार्थ साँपबाट निकालिएको विष झैं हो। तर साँपको जिब्रोले उसलाई मार्नेछ।